Wednesday, August 31, 2011

जिउदो लाश


हिड्दै छु लाश बनी !!
फेर्दै छु सास पनि !!!


मालिक भन्थ्यो तिमी मलाइ !!
स्वाइकारेनौ दाश पनि !!!


कोमल भन्थे नरिको मन !!
चट्टान भयो भास पनि !!!


काट्नै गारो भो समय !!
सताब्दी भो मास पनि !!!


तिम्रो मन थियो मेरो घर !!
छैन अब बास पनि !!! 
                                                                                                              _अमर  

No comments:

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post. तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।