Sunday, August 28, 2011

गोरखनाथ

गोरखावासीहरुका आराध्य देवता योगी गोरखनाथको नामबाट वा गाईको रक्षा गो रक्षा गरिने ठाघ्उ भएकोले सोही आधारमा यो ठाँउको नाम 'गोरखा? रहेको मानिन्छ । नेपाली भाषामा घाघ्सको फाघ्टलाई खर्क मानिने गरेकोमा खर्क शब्द विकृत भएर गर्ख, गर्खा हुदाघ्हुदै गोरखा भएको मानिन्छ । यो जिल्ला अन्तर्गत घाघ्सका ठूला ठूला फाघ्टहरु /खर्कहरु छन् । लिच्छवीकालमा पनि गोरखा बारेमा चर्चा गरिएको छ । जयदेव द्वितीयको शिलालेखमा वर्णन भए अनुसार त्यस समयमा गोरखलाई केन्द्रबाट नै शासन गरिन्थ्यो । यहाँको एक ठाउमा सिद्धपूरुष गोरखनाथ बाबाको मठ भएकोले सोही ठाउँको आधारमा जिल्लाको नामाकरण गरिएको मानिन्छ ।




                                                                                                                 ___ "अमर "

No comments:

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post. तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।