बिहान को मिर्मिरे उदय हुन बाँकी नै थियो । सुर्यदय हुनु अघिनै मैले
आफन्त हरुको साथ छोडी साथमा सम्झना र मायाँ हरु बोकी म काठ्मांडौ तर्फ लागी
सकेको थिए ।
मा
तड्पिरहेको थिए । मलाइ गर्मी भएको महसुस भैरहेको थियो । आशुँ हरु रसाइ आँखाको
नानी लाइ बिझाइ रहेको थियो । बन्दै गइ रहेको प्रबासी आत्मा पल पल आफन्त हरुको
याद ले पिल्सी रहेको थिए । आमा जस्को कोखमा २१ बषन्त सम्म सङ्गै रहेर जिबन को
लामो प्रदेश्को यात्रा बिछोड र बिदाइ को महसुस मा अबिरल बग्दै गरेको आमाको आशुँ
हरु प्रदेश संग परिचित गराउदै ,बाबा जस्को नयन मा पिर चिन्ता मायाँ को मिश्रीत
उदाश पन झल्किरहेको थियो । आशुँ को थोपा हरु ट्ल्किदै भिजेका परेली हरुले मालाइ
काठ्माडौ एयरपोट बाट मलाइ टाटा बाइ बाइ गरिरहेको थियो । मैले कठोर आत्माको
प्रयोग गर्दै बिदाइको हासो हासी मुस्काइ दिए । गह भरी आशुँ बोकी भनी रहेकी थिइ
चाडै आउनु है फोन पत्रचार गर्दै गर्नु है । नारिको मन कोमल ह्र्दय खोलेर मेरो
जिबन सङिनिले मलाइ आग्रह गर्दै आशा तर्फ केन्द्रीत नयन ले मलाइ रुन्च हासोमा
बिदाइ गरी । यस जिबन यात्राको परिबेश संगै बग्दै जादा साउदी को बातबरण मा थोरै
भए पनि ज्युदै मित्रताको नाता लाइ अमरत्व तुल्याउन मध्यानजर राख्दै अभाब ग्रस्त पिडित जिन्दगी
यात्रा
नेपाली समय अनुसार ३:४५ बजे २१० जना यात्री बोकी यती एयर मा दुबै एयर्पोट मा अबतरण गर्यो । केही छिनको बिश्राम पछी फेरी साउदी को रियाद को एयर्पोट मा अबतरण भयो । के गर्ने कामको सिल सिलामा आएको मान्छे एजेन्ट न आए सम्म बाहिर निस्कन पाएनौ । करिब ३-४ घन्टाको बसाइ पछी एजेन्ट आइ एयर्पोट बाट बाहिर निकाली गाडिमा हाली कार्यक्षेत्र कम्पनी मा लिएर आयो । बिधिको बिडम्बना भनौ या प्रकृतिको बिरमता यस धर्तिमा सास रहुन्जेल हर प्रकार को समस्या संग सामना गर्दै संघर्स शिल जिबन यापन गर्नु पर्ने कहिले रङ्गिन सपना बुनेर बाच्नु पर्ने यस्तै यस्तै नाना तरहका पल हरु संग मितेरी गास्नु पर्ने त्यासैले मानिसले बाचुन्जेल सम्म यस आलोक संसारमा अकल्पनिय करतुत गर्नु पर्दो रहेछ । यस्तै गरी कहिले साथी भाई संग ख्याल ठट्टा गर्दै त कहिले मालिक भनौदा हरुको तिखो बोली को गाली खादै मेरो दिन हरु बिती रहेका छन
क्रमश.................................................................
अमर थापा मगर गोर्खा च्याङ्ली ३ रयाले
हाल : kingdom of saudi arab ( NADEC )

No comments:
Post a Comment
कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post. तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।