तिमिलाइ भेट्न म सपनिमा धाएँ !!
लिइ आएको गुलाफको फुल पनि हातैमा ओइलाएँ !!!
नजानेरै मयाँ मयाँ भनी रित्ती सके !!
थियो दुइथोपा आँशु कहाँ मैले बचाएँ !!!
यसरिनै बित्यो मेरो भागको जिन्दगी !!
नत सामु आयो नता भुलेरनै भुल्न पाएँ !!!
कहिले नपुग्ने टाढा कल्पनाको शहरमा !!
थाकेर थाकिन पाइला उतै तिर लम्काएँ !!!
बाँकी यो एकमुठी छातिको ढुकढुकी !!
त्यो पनि तिम्रै नाउमा चलाएँ !!! "अमर "
No comments:
Post a Comment
कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post. तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।