कोठामाम बिहान सुर्यकिरणकोर्दुभब गर्दै टोलाई रहेको थिए! याकासी ढोकाको आव्जले म झसँग भए, ढोका खोल्न सक्नु हुन्छ, मैले भित्रै बाट नै अनुमती दिए ! उस्ले हतार हतार आयर मलाई पत्र दियो ! यो पत्र ल्यैदिने मेरै गाउकी बहिनी थियो । म उमङको साथ् आँखा पत्र को खाम तर्फ केन्दिर्त हुन्छ । पत्र कसैको नभयर मेरै दुक्,दुकीको रहेछ । अर्थात सारथिको रहेछ ! जस्को निम्ती मैले सारा जिबनसँग-सँगै जिउने सगै मर्ने कसम खाएको थियौ । तेसैले म ज्यादै नै खुशी भए ! खुशीको सिमानै रहेन ! म सोच्न थाले शायद मलाई मुखले पोखन सङ्कोच लाग्ने गुम्सेर बसेका छट पटी हरु रहेछ ! र कलमले छताछुल्ल पारीन होला, भन्दै अप्रत्यसिल पत्र कोउतुहल्तलाई चिर्दै खामलाई च्यतन थाले ।पत्र खोलेर दुई हरफ मात्र के पढेको थिए त्यस पछी....... अघी बढन सकिन । सफा आकाश बाट यक्कासी परेको बज्रपात सहनमुस्किल पर्यो । परेलिका ओठ हरु अनाएसै खुलेछन् , धैर्यका बाध हरु
थाहै नपाई टुटेछन् ! आसुका थोपा बज्दा पो चाल पाए:खुसी मोउलाउने उरबरा माटो बाढी संगै बगी सकेछन । साचै सारीथी कती सस्तो हुदो रहेछ प्रेमका कसम हरु । चुडाल्नुनै थियो त किन प्रेमको माल उन्नु,भत्काउनुनै थियो त किन ति अमुल्या समय बर्बाद गर्दै अर्काको दिल र बिशुवासको आँखामा छारो हल्दै मायाँको चौतारी चिन्नु !............सारथी मेरो निस्चल दिलमा प्रेमको पहिलो कदम तिमीलेनै चालेको होइन र ? सारथी तिमीलाई थाहा छ ? गीतामा लेखिएको छ प्रेम गर्नेलाई धोका नदेउ, धोका दिनेलाई प्रेम नगर ! तर मलाई थाहा थिएन तिमीले प्रेम गरेर पनि धोका दिन्छौ भनेर । म त अन्जान थिएँ ! तिम्रो अन्धो प्रेम ले मलाई पनि अन्धो बनाइ सकेको थियो । तिम्रो मायाँमा पागल भएको थिएँ । उन्को बिबाहको निणएले मलाई पल -पलगिज्याइ रहेको थोयो । निस्ठुरिलाई जतिनै भुल्न खोजे पनि यथार्तमा उन्ले मलाई टुप्पामा पुरयाएर फेदमा ढाली दिएकी थीइन ! आधा गर्धन कटिएर फुत्किएको बलिको प्राणी जस्तो भएको थिएँ । जस्को बिशुवस्मा परेर न्यानो काखमा निदाएको थिएँ , उनलेनै मेरो खुशीको हत्या गरिन । त्यसैलेत यहाँ हरपल मर्दै बाँची रहेछु र पनि हाँसी रहेछु ,अनी बचेँर पनि पल पल मरिरहेछु र पनि मुस्कुराइ रहेछु ।निस्ठुरी सारथी यो मायाँको नाटक चल्ने यो दुनियाँमा बाच्नको लागि बाँचको होइन ! किन कि मेरो लागि मर्नु र बाँच्नुको कुनै अर्थ छुइन । तेसैलेत मलाई यहाँ बाच्नुको लागि कुनै पारीभासा सोच्नु छुइन !र मर्नु को लागि पनि अर्थ खोज्नु छुइन ! तै पनि लथालिङ भएको मुटुलाई यक चोटि समालेर तिम्रो दम्पत्या जिबन फलोस फुलोस सफलताले पाइला चुमोस यही कामना यही कामना उही तिम्रो भुपु.........................................................................मायालु अज्नबी अंमर थापा च्यङ्ली ३ गोर्खा गण्डकी नेपाल हाल NADEC COMPANY KSA.........

No comments:
Post a Comment
कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post. तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।