Tuesday, August 30, 2011

बिर्सी सकेछु.

लेखनै नसकिने कहानी हरु छन् स्मिर्ती का पाना


 भरि!

सहनै नसकिने व्यथा हरु छन् यो कोमल मुटु का 


कुना 


भरि!!

तेसैले म त रोएर  थकिसकेछु बरु हसाउन  खोज 


मलाई 


म त हास्नै  बिर्सी सकेछु!! …


                                            -  अपेक्षा जि 

1 comment:

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post. तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।