कस्तो रहेछ हाम्रो माया नचाहेरनी छुट्यो
आशु जति हाम्रो भागमा हासो सबै लुट्यो,
दुइ आत्माको चाहना हो किन मर्थ्यो
त्यसै टाढा भएर के भोर याद आउछ सधै,
यो जूनीमा त्यस्तै भैगो संगै जिउनलाई
पर्खी बस्नु अर्को जूनीमा तिमीले मलाई !!!
by: narayan singh rana
narayangarth chitwan nepal
good write ..........
ReplyDeletethnx dewan ji
ReplyDelete