मुटुभरी देशको माया अनि , आँखा भरि सुनौलो सपना !!
धन कमाउन हिडेको प्रदेशीको मन भित्र सधै यस्तै-यस्तै कल्पना !!!
मरुभूमिको गर्मि अनि यहाको दैनिकी , भनेर कहाँ साध्य छ !!
अफ्नाहरुसंग टाढा रहेर ,पराइ हरुसंग हातेमालो गर्न बाध्य छ !!!
आमाको न्यानो काख अनि , बुबा को अटुट मायाले झस्काईदिन्छ !!
आफ्नै पाखा अनि , भीरहरुमा , घास दाउरा अनि मेलापात गरेको आभास भैदिन्छा !!!
बाल्यकाल को साथिहरुसंग घुची र गुचा खेलिरहे झैँ लगिरहन्छ !!
फिका फिका जिन्दगि , मरुभूमिमा प्रदेसी एक्लै टोलाईरहन्छ !!!
कसैको मायाको अभाब मा, जीबन संगिनी को याद आइदिन्छ !!
जिन्दगि फिका -फिका छ , भनि सोच्दै प्रदेसी कल्पनाको सागरमा डुबीदिन्छ !!!
दिनभरि प्रदेसी, मरुभूमिको गर्मी अनि बालुवा मा रुमलिन्छ !!
भुन्टे अनि सानीको पढाई सम्झदै उनीहरुको उज्जल भबिष्य को कल्पनामा डुबीदिन्छ ,डुबीदिन्छ ,डुबीदिन्छ
By: Bal bahadur amgai
gorkha chyangli-3 Nepal

nice bro damiz 6
ReplyDelete