Friday, April 20, 2012

भोलि आमाको मुख हेर्ने औशी ||

हिर्दये देखिनै सम्झना छ आमा
तपाई कै कारण संसार देखेको छु||
धन्यछ मलाई जन्म दिनुभो आमा
आफैलेनै दुख सुख हरु देखे को छु ||

जननी आमा ले जन्म दिनु भो हामीलाई
खाइ न खाइ खुवाएर हुर्काउनु भो आमा ||
सदा सर्बदा रोएर हसाउनु भो हामीलाई
आफु पीडाले दुखेर पनि हसाउनु भो आमा ||

सक्दो सारे गरेर आमाको महिमा लाइ सम्मान गर्नु होस् ||









By :Chiranjivi thapa Baglung 


Dhorpatan nepal.

No comments:

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post. तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।