Sunday, September 30, 2012

कसरी पत्ता लगाउने भाइरस छ छैन ?

 आफ्नो कम्प्युटरको उक्त भाइसर छ भने केही सेकेण्डमा नै पत्ता लगाउन सक्नु हुनेछ । वेभसाइट www.dns-ok.ca/ मा गएर पेजको सबैभन्दा पुछारमा जानुहोस र Agree मा क्लिक गर्नुहोस । त्यसपछि खुल्ने पेजमा हरियो रंगको व्यानर देखिए खुसी हुनुहोस । किनकी तपाई कम्प्युटर उक्त खतरनाक भाइसरबाट सुरक्षित छ । रातो रंगको व्यानर देखिएमा भने तपाईको कम्प्युटरमा पनि उक्त गिरोहले पठाएको भाइसर छ भन्ने प्रष्ट हुनेछ । तर, तपाई इन्टीभाइरसलाई एक्टिभ गरेर त्यसलाई हटाउन सक्नु हुनेछ ।

यस्तै तपाई म्यानुअल्ली पनि यसलाई जाँच गर्न सक्नु हुनेछ । माइक्रोसफ्ट विण्डज प्रयोग गर्नु हुन्छ भने Start menu मा क्लिक गर्नुहोस र रनमा जानुहोस् । त्यहाँ cmd.exe टाइप गरेर इन्टर थिच्नुहोस् । अब कालो रंगको कमाण्ड विण्डो खुल्नेछ, जसमा ipconfig /all टाइप गरेर इन्टर थिच्नुहोस । त्यहाँ जुन जानकारी आउँछ, त्यसमा हेर्नुहोस कि तपाईको कम्प्युटरको आईपी एड्रेस र डीएनएस सर्वर तल दिइएको नम्बरमा मिल्छ कि मिल्दैन । तल दिइएको नम्बरको सिरिजसँग मिल्यो भने तपाईको कम्प्युटरमा भइरस छ भनेर जान्नुपर्छ ।

यस्तै एप्पल प्रयोग गर्नुहुन्छ भने System Preferences मा जानुहोस् । Network छान्नुहोस् र connection used for internet access मा क्लिक गर्नुहोस् । त्यसपछि Advanced मा क्लिक गर्नुहोस् र DNS tab मा क्लिक गर्नुहोस ।

by: http://www.sanosansar.net/
मनपराउने जति LIKE/SHARE/TAG गरौँ

फेसबुकका नोटिफिकेशनहरु आफ्नो इमेलमा नआउने बनाउनुहोस् । Disable Email Notifications From Facebook

 जति नोटिफिकेशन (Notification) हरु हामीले फेसबुक खोल्दा देख्छौँ , ति सबै नोटिफिकेशनहरु इमेलको रुपमा आईदिदाँ आफ्नो इमेल एकाउन्टको इनबक्स (Inbox) फेसबुककै इमेलहरुले भरिएको पक्कै पनि पाउनुभएको छ होला । यसले गर्दा अन्य प्रयोजनका लागि उक्त ईमेल आइडिलाई प्रयोग गर्न धेरै गाह्रो हुने गर्दछ ।
यो पोस्टमा तपाईहरुले यसरी फेसबुक एकाउन्टबाट नोटिफिकेशनको रुपमा आफ्नो इमेल एकाउन्टको Inbox मा आउने इमेलहरुलाई कम गर्ने वा आउँदै नआउने बनाउन के गर्ने भन्नेबारेमा जानकारी प्राप्त गर्नुहुनेछ ।


कसरी फेसबुकका नोटिफिकेशनहरु आफ्नो इमेलमा नआउने बनाउने ?



Step 1

आफ्नो फेसबुक एकाउन्टमा Log In गर्नुहोस् । (मोबाईल प्रयोगकर्ताहरुले कम्प्यूटरमा जसरी फेसबुक चलाउने उपाए यहाँ हेर्नुहोला )

Step 2

पेजको माथि दायाँपट्टि रहेको एकाउन्ट मेनु (account) मा क्लिक गर्नुहोस् र Account Settingsअप्सन छान्नुहोस् ।

1

Step 3

Notifications मा क्लिक गर्नुहोस् ।

2

Step 4

अब खुल्ने पेजलाई तलतिर scroll गर्नुहोस् । त्यहाँ All Notifications अन्तर्गत Facebook, Photos, Groups, Pages, Events, Questions, Notes, Links, Video, Help Center, Wall Comments, Other Updates From Facebook, Credits, Other Applications आदि अप्सनहरु देख्नुहुनेछ ।

3

Step 5

हरेक अप्सनको छेउमा रहेको Edit बटन मा क्लिक गर्नुहोस र देखिने सबै अप्सनहरुसगैँ रहेका बक्समा टिक मार्क (Tick Mark √ ) छन् भने हटाएर Save Changes गर्नुहोस् ।

4

यति गरेपछि तपाईले फेसबुकबाट कुनै पनि इमेल पाउनुहुनेछैन । तपाईलाई आवश्यक र महत्वपूर्ण लागेका नोटिफिकेशन पाउन चाहानुहुन्छ भने सम्बन्धित अप्सनमा टिक राखेर सेभ गर्न सक्नुहुन्छ । 
by : http://www.sanosansar.net/


मनपराउने जति LIKE/SHARE/TAG गरौँ

मोबाईलको उपयोगीता जानी राखे राम्रो

 
मोबाईल फोन यस्तो साधन हो जस्को प्रयोग दिनानु










दिन बददै गई रहेको छ, संचारको एकदमै सुलभ          साधन










मोबाईल फोन नै हो, यसमा पाइने बिभिन्न











सुबिधा भएकै कारण यसको लोकप्रियता बढदै गएको हो, यद्दपी कतिपय
सुबिधाहरु सबै प्रयोगकर्ताहरुलाई थाहा नहुन सक्छ।
त्यही मोबाईल फोन आवश्यक ईमर्जेन्सी परेको बेला हाम्रो जिबन
रक्षक पनि बन्न सक्छ भन्ने कुरा सायद सबैलाई जानकारी नहुन सक्छ
त्यसैले यस बारे छोटकरीमा बर्णन गर्दैछु।






















=> १) के तपाईंलाई थाहा छ ? मोबाईल फोनको बिश्वब्यापी ईमेर्जेन्सि
नम्बर ११२ हो र यो नम्बरलाई जुन सुकै बेला
(जस्तो कि प्याड लक भएको बेला पनि) पनि डायल गर्न सक्नु हुन्छ।
यदी मोबाईलको आफ्नो सिग्नल कमजोर भए वा आउट










अफ कवरेजर एरीया भए पनि यदी ईमेर्जेन्सि भएको खन्डमा ११२ डायल
 गर्न सक्नु हुन्छ जस बाट तपाईंको मोबाईल सिग्नल





नजिकको कुनै पनि नेट्वोर्क सँग जोडीन पुगी आवशकिय मद्त लिन सकिन्छ।
























=> २) के तपाईंलाई आफ्नो मोबाईल सेटको सिरियल नम्बर










थाहा छ? छैन भने आज नै पत्ता लगाइ हाल्नुहोस!










जस्को लागि मोबाईल सेट मा *#०६# डायल गर्नुहोस त्यसपछी
स्क्रीनमा देखा परेको पन्द्र अंकको नम्बर नै







तपाईंको मोबाईल सेटको सिरियल नम्बर हो जुन










संसारको कुनै पनि मोबाईल सेट सँग नमिल्ने











किसिमको यूनिक हुन्छ त्यसपछी त्यो नम्बरलाई










नोट गरी शुरक्षित राख्नुहोस। यदी आफ्नो मोबाईल










सेट कुनै कारण वस हराएको खण्डमा मोबाईल सर्विस प्रदान
गर्ने कोम्पनीलाई सो सिरियल नम्बर दिई







ब्लक गर्न लगाउनुहोस त्यसो गरेपछी सो मोबाईल सेट










अन्य कसैले पनि प्रयोग गर्न सक्ने छैन। यदी चोरले










सिम कार्ड नै चेन्ज गरे पनि त्यो सेट प्रयोग गर्न










सक्दैन। त्यसो गरे तपाईंको आफ्नो मोबाईल











फिर्ता गर्न नसके पनि मोबाईलमा रहेको आफ्नो महत्वपूर्णकुराहरु









अन्यको हातमा पर्न बाट बच्न सकिन्छ।



























=> ३) सम्झनुहोस चोरहरुले तपाईंलाई बलजफ्ती पक्रेर ATM









मेसिनबाट पैसा झिक्न लगायो जुन बेला चोरहरुको सामु










तपाईं मोबाईल वा अरु कुनै माध्यमले अन्य कसैसँग मद्त










माग्न सकिरहेको छैन भने, यस्तो अवस्थामा चलाखीपूर्ण
 तरिका अपनाएर तपाईं प्रहरीको मद्त माग्न सक्नु







हुनेछ। जस्को लागि तपाईंले ATM कार्डको पिनकोड










नम्बरलाई उल्टोबाट डायल गर्नु पर्ने छ, जस्तै











तपाईंको पिनकोड नम्बर १२३४ भए ४३२१ डायल










गर्नुहोस र उल्टोबाट पिनकोड नम्बर डायल गरे











पनि ATM मेसिनले तपाईंको कार्डको सही कोड नम्बर
पहिचान गर्ने छ र पैसा निस्कनेछन तर यसै बेला ATM






मेसिन सँग रहेको स्पेसल डिभाइस र











तपाईंको मोबाईलको नेट्वोकिङ डिभाइस











मिली प्रहरी कन्ट्रोल रुममा आपत्कालिन











सूचना प्रदान गर्ने छ र प्रहरीले स्थान को पहिचान










गरी तुरुन्त तपाईलाई उद्दार गर्ने छ।



























=>४) यदी तपाईंले कारको चाबी कार भित्रै राखी अचानक










ढोका लक गर्न पुगेको खण्डमा र स्पेयर चाबी घर मै भए के









गर्नु हुन्छ? एक छीन त आपत नै पर्ला हैन?











यदी कारको ढोकामा रिमोट कन्ट्रोल भए











नआत्तिनुहोस, मोबाईल द्वारा समाधान लिनुहोस ।










यस्तो अवस्थामा तपाई आफ्नो कारको ढोका नजिकै
उभिनुहोस र घरमा रहेको अन्य सदस्य सँग








उहाको मोबाईलमा फोन गर्नुहोस र घरमा रहेको स्पेयर










चाबीलाई उस्को मोबाईल नजिकै लगि अनलक वटन










दबाउन लगाउनुहोस,त्यसो गरेमा तपाईको कारको ढोका खुल्ने छ, भएन त समाधान!!!























=>५) यदी तपाईंको मोबाईल सेटको ब्याट्री एकदमै कमजोर










वा काम गर्न नसक्ने अवस्थामा छ तर सोही समयमा
तपाइलाई ईमर्जेन्सी फोन गर्नु पर्यो भने के गर्नुहुन्छ?







यस्तो अवस्थामा मोबाईलको कि प्याडमा *३३७०#










डायल गर्नुस्, तपाईंको मोबाईलमा रहेको रीजर्ब ब्याट्री सन्चालन
हुने छ, जस बाट तपाईंले आफ्नो खतरा टाल्नु सक्नु हुनेछ।





                                                                                     मनपराउने जति LIKE/SHARE/TAG गरौँ