| किन किन आज मलाई,मरुँ जस्तो भाछ । | |||
| यो संसार छोडि अन्तै, सरुँ जस्तो भाछ ।। | |||
| एक्लो यात्रा कसरी काटुँ,बिछोड मा अब । | |||
| भगवान को शरण मा ,परुँ जस्तो भाछ ।। | |||
| रुँदा रुदै सुकिसक्यो ,आँखा को आँसु पनि । | |||
| सम्झी ल्याउँदा आत्महत्या ,गरुँ जस्तो भाछ ।। | |||
| छिया छिया भै फाट्यो ,दुखेको यो मन पनि । | |||
| बिश घोलेर मुटु भित्र ,..भरुँ जस्तो भाछ ।। | |||
| एक्लो लाग्छ सबैको माझ, उनी साथ नहुँदा । | |||
| छोडि आज सात समुन्द्र , तरुँ जस्तो भाछ ।। | |||
मनपराउने जति LIKE/SHARE/TAG गरौँ
No comments:
Post a Comment
कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post. तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।