| मोबाईल फोन यस्तो साधन हो जस्को प्रयोग दिनानु | |||||||||||||||
| दिन बददै गई रहेको छ, संचारको एकदमै सुलभ साधन | |||||||||||||||
| मोबाईल फोन नै हो, यसमा पाइने बिभिन्न | |||||||||||||||
| सुबिधा भएकै कारण यसको लोकप्रियता बढदै गएको हो, यद्दपी
कतिपय सुबिधाहरु सबै प्रयोगकर्ताहरुलाई थाहा नहुन सक्छ। त्यही मोबाईल फोन आवश्यक ईमर्जेन्सी परेको बेला हाम्रो जिबन |
|||||||||||||||
| रक्षक पनि बन्न सक्छ भन्ने कुरा सायद सबैलाई जानकारी नहुन
सक्छ त्यसैले यस बारे छोटकरीमा बर्णन गर्दैछु। |
|||||||||||||||
| => १) के तपाईंलाई थाहा छ ? मोबाईल फोनको बिश्वब्यापी
ईमेर्जेन्सि नम्बर ११२ हो र यो नम्बरलाई जुन सुकै बेला (जस्तो कि प्याड लक भएको बेला पनि) पनि डायल गर्न सक्नु हुन्छ। |
|||||||||||||||
| यदी मोबाईलको आफ्नो सिग्नल कमजोर भए वा आउट | |||||||||||||||
| अफ कवरेजर एरीया भए पनि यदी ईमेर्जेन्सि भएको खन्डमा ११२
डायल गर्न सक्नु हुन्छ जस बाट तपाईंको मोबाईल सिग्नल |
|||||||||||||||
| नजिकको कुनै पनि नेट्वोर्क सँग जोडीन पुगी आवशकिय मद्त लिन सकिन्छ। | |||||||||||||||
| => २) के तपाईंलाई आफ्नो मोबाईल सेटको सिरियल नम्बर | |||||||||||||||
| थाहा छ? छैन भने आज नै पत्ता लगाइ हाल्नुहोस! | |||||||||||||||
| जस्को लागि मोबाईल सेट मा *#०६# डायल गर्नुहोस त्यसपछी स्क्रीनमा देखा परेको पन्द्र अंकको नम्बर नै |
|||||||||||||||
| तपाईंको मोबाईल सेटको सिरियल नम्बर हो जुन | |||||||||||||||
| संसारको कुनै पनि मोबाईल सेट सँग नमिल्ने | |||||||||||||||
| किसिमको यूनिक हुन्छ त्यसपछी त्यो नम्बरलाई | |||||||||||||||
| नोट गरी शुरक्षित राख्नुहोस। यदी आफ्नो मोबाईल | |||||||||||||||
| सेट कुनै कारण वस हराएको खण्डमा मोबाईल सर्विस प्रदान गर्ने कोम्पनीलाई सो सिरियल नम्बर दिई |
|||||||||||||||
| ब्लक गर्न लगाउनुहोस त्यसो गरेपछी सो मोबाईल सेट | |||||||||||||||
| अन्य कसैले पनि प्रयोग गर्न सक्ने छैन। यदी चोरले | |||||||||||||||
| सिम कार्ड नै चेन्ज गरे पनि त्यो सेट प्रयोग गर्न | |||||||||||||||
| सक्दैन। त्यसो गरे तपाईंको आफ्नो मोबाईल | |||||||||||||||
| फिर्ता गर्न नसके पनि मोबाईलमा रहेको आफ्नो महत्वपूर्णकुराहरु | |||||||||||||||
| अन्यको हातमा पर्न बाट बच्न सकिन्छ। | |||||||||||||||
| => ३) सम्झनुहोस चोरहरुले तपाईंलाई बलजफ्ती पक्रेर ATM | |||||||||||||||
| मेसिनबाट पैसा झिक्न लगायो जुन बेला चोरहरुको सामु | |||||||||||||||
| तपाईं मोबाईल वा अरु कुनै माध्यमले अन्य कसैसँग मद्त | |||||||||||||||
| माग्न सकिरहेको छैन भने, यस्तो अवस्थामा चलाखीपूर्ण तरिका अपनाएर तपाईं प्रहरीको मद्त माग्न सक्नु |
|||||||||||||||
| हुनेछ। जस्को लागि तपाईंले ATM कार्डको पिनकोड | |||||||||||||||
| नम्बरलाई उल्टोबाट डायल गर्नु पर्ने छ, जस्तै | |||||||||||||||
| तपाईंको पिनकोड नम्बर १२३४ भए ४३२१ डायल | |||||||||||||||
| गर्नुहोस र उल्टोबाट पिनकोड नम्बर डायल गरे | |||||||||||||||
| पनि ATM मेसिनले तपाईंको कार्डको सही कोड नम्बर पहिचान गर्ने छ र पैसा निस्कनेछन तर यसै बेला ATM |
|||||||||||||||
| मेसिन सँग रहेको स्पेसल डिभाइस र | |||||||||||||||
| तपाईंको मोबाईलको नेट्वोकिङ डिभाइस | |||||||||||||||
| मिली प्रहरी कन्ट्रोल रुममा आपत्कालिन | |||||||||||||||
| सूचना प्रदान गर्ने छ र प्रहरीले स्थान को पहिचान | |||||||||||||||
| गरी तुरुन्त तपाईलाई उद्दार गर्ने छ। | |||||||||||||||
| =>४) यदी तपाईंले कारको चाबी कार भित्रै राखी अचानक | |||||||||||||||
| ढोका लक गर्न पुगेको खण्डमा र स्पेयर चाबी घर मै भए के | |||||||||||||||
| गर्नु हुन्छ? एक छीन त आपत नै पर्ला हैन? | |||||||||||||||
| यदी कारको ढोकामा रिमोट कन्ट्रोल भए | |||||||||||||||
| नआत्तिनुहोस, मोबाईल द्वारा समाधान लिनुहोस । | |||||||||||||||
| यस्तो अवस्थामा तपाई आफ्नो कारको ढोका नजिकै उभिनुहोस र घरमा रहेको अन्य सदस्य सँग |
|||||||||||||||
| उहाको मोबाईलमा फोन गर्नुहोस र घरमा रहेको स्पेयर | |||||||||||||||
| चाबीलाई उस्को मोबाईल नजिकै लगि अनलक वटन | |||||||||||||||
| दबाउन लगाउनुहोस,त्यसो गरेमा तपाईको कारको ढोका खुल्ने छ, भएन त समाधान!!! | |||||||||||||||
| =>५) यदी तपाईंको मोबाईल सेटको ब्याट्री एकदमै कमजोर | |||||||||||||||
| वा काम गर्न नसक्ने अवस्थामा छ तर सोही समयमा तपाइलाई ईमर्जेन्सी फोन गर्नु पर्यो भने के गर्नुहुन्छ? |
|||||||||||||||
| यस्तो अवस्थामा मोबाईलको कि प्याडमा *३३७०# | |||||||||||||||
| डायल गर्नुस्, तपाईंको मोबाईलमा रहेको रीजर्ब ब्याट्री
सन्चालन हुने छ, जस बाट तपाईंले आफ्नो खतरा टाल्नु सक्नु हुनेछ। |
|||||||||||||||
Sunday, September 30, 2012
मोबाईलको उपयोगीता जानी राखे राम्रो
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post. तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।