कसरि हाशौ म तिमी पराइ हुदा,रून पनि सकिन मेरै सामु तिमी रुदा
म पनित खुशी थिए सबको खुशी देख्दा,मरे सरि भाको थिए तिमीले छाडी जादा
मेरो सारा खुशी तिमी नै हौ भन्थ्यौ,अंगालोमा बाधिएर कति माया गर्थ्योउ
मिठा मिठा बात गरि कति रात काटथ्योउ,हामी दुइको दुख:सुख एक आपसमा बाडथ्योउ
रुदै भन्थ्यौ मरी दिन्छु तिम्रो भैन भने,बाचे संगै बचौला मरे संगै मर्ने
तर आज समयले कोल्टे फेरी दिदा,दुइ खोलाको किनार भयोउ संगै जिउने भन्दा
तिम्रो त्यो चोखो मायालाई मैले भुले छैन,हाम्रो मायाको डोरी अझै सम्म चुडिएको छैन !!!
by: Narayan singh rana
narayangarth,chitwan

hello lafa hajur dami 6
ReplyDelete